तनिशा मुखर्जी ( (1978-03-03) ३ मार्च १९७८ (उमेर ४६)) हिन्दी चलचित्र अभिनेत्री हुन्। उनी हिन्दी चलचित्र अभिनेत्री काजोलकी बहिनी हुन्। उनीले धेरैजसो मराठी, हिन्दी र तामिल चलचित्रहरूमा अभिनय गरेकी छिन् । [१] उनीले टेलिभिजन कार्यक्रम बिग बोस ७मा सहभागी भइ दोस्रो स्थान प्राप्त गरिन्।[२][३]

तनिशा मुखर्जी
मुखर्जी २०१४मा
जन्म (1978-03-03) ३ मार्च १९७८ (उमेर ४६)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली
पेशाचलचित्र आभिनेत्री
कार्यकाल२००२ – हाल सम्म
धर्महिन्दु
मातापिता

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको जन्म मार्च ३, १९७८मा भारतको मुम्बई, महाराष्ट्रमा एक बङ्गाली परिवारमा भएको थियो।

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र पात्र टिप्पणी
२००५ नील एन निक्की निक्की
२००५ टंेगो चार्ली लच्छी नारायण
२००५ सरकार अवंतिका
२००३ श्श

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.filmibeat.com/celebs/Tanishaa-Mukerji/biography.html  |title= रितो (सहायता)
  2. "Tanisha Mukherjee becomes the first runner up in Bigg Boss 7", IBN, अन्तिम पहुँच ३० डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ डिसेम्बर २०१३ मिति
  3. "Tanishaa Mukerji's candid confessions - The Times of India"