तनकम्प खञ्जरी (Phoenicurus hodgsoni) मुसिक्यापिडे परिवारको चराको एक प्रजाति हो। यो चरा नेपाल, भुटान, चीन, भारतम्यानमारमा पाइन्छ। यसको प्राकृतिक वासस्थान समशीतोष्ण वन हो। नेपाल लगायतका हिमाली क्षेत्रमा यो जाडोयामको आगन्तुक चरा हो।

तनकम्प खञ्जरी
भाले तनकम्प खञ्जरी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World flycatcher
वंश: Phoenicurus
(Moore, F, 1854)
प्रजाति:
P. hodgsoni
वैज्ञानिक नाम
Phoenicurus hodgsoni
(Moore, F, 1854)
पर्याय

Ruticilla hodgsoni

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. बर्डलाइफ इन्टरनेशनल (२०१६), "Phoenicurus hodgsoni", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१००६०A९४२३२०५६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22710060A94232056.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्