ढुङ्गेल

नेपाली थर
(ढुंगेलबाट अनुप्रेषित)

ढुङ्गेल नेपाल, भारत, भुटान तथा बर्मामा बसोबास गर्ने नेपाली बाहुन र क्षेत्रीहरूको एक थर हो। अगस्ती गोत्र अन्तर्गतको नेपालको एकमात्र थर ढुङ्गेल हो। मध्यपहाडका रामेछाप, सिन्धुली दोलखा, ओखलढुङ्गा हुँदै पूर्व र उपत्यकाको भक्तपुर र देशबाहिर सिक्किम, भुटानसम्म फैलिएका ब्राह्मणको एक थर ढुङ्गेल हो। ढुङ्गेलहरूको मुख्य वस्ती रामेछापको पकरवास, दोलखाको नाम्दु, काब्रे, भक्तपुरको कटुञ्जे र मध्य र पूर्वी नेपालमा छरिएर रहेका छन्।

उल्लेखनीय ढुङ्गेल व्यक्तित्वहरू सम्पादन गर्नुहोस्

१. शम्भुप्रसाद ढुङ्गेल, आँसुकवि, नेपाली साहित्यकार

२. सूर्यप्रसाद उपाध्याय, गृहमन्त्री,नेता नेपाली काङ्ग्रेस, उपनाम नेपाली राजनीतिका चाणक्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्