उपत्यका
उपत्यका भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। [१]
अर्जेन्टिनाको Calchaquí उपत्यका

ग्लेसियर राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका मोन्टानामा अवस्थित यू आकारको उपत्यका

पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ[clarification needed]।

पूर्वी आइसल्यान्डमा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका
उपत्यका शब्दावलीसम्पादन
व्यापक भौगोलिक अर्थमा एउटा उपत्यकालाई घाटी (dale) पनि भनेर चिनिन्छ।
विकिमिडिया कमन्समा उपत्यका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।