उपत्यका
उपत्यका भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। [१]
उपत्यका शब्दावली
सम्पादन गर्नुहोस्व्यापक भौगोलिक अर्थमा एउटा उपत्यकालाई घाटी (dale) पनि भनेर चिनिन्छ।
विकिमिडिया कमन्समा उपत्यका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।