अगस्त्य वाअगस्ति हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनी मित्रावरुण तथा उर्वशीका छोरा हुन् । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अगस्त्य गोत्रका गोत्र पर्वर्तक मानिने यी ऋषि निकै खन्चुवा पनि थिए । अगस्त्य ऋषिले सागरलाई अञ्जुलीमा राखेर पिएका थिए ।[१]

अगस्ति
A idol of Agastya muni at Shri Datta Temple Near Vattakottai Fort,Kanyakumari.jpg
तामिलஅகத்தியர்
संबद्धऋषि, सप्तऋषि
पत्नीलोपामुद्रा


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. महाभारत वन पर्व

बाह्य लिङ्कहरूसम्पादन