ढाँचा:प्रमुख चित्र/जनवरी २०१९
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१९-०१-०१कीर्तिपुरमा रहेको प्रसिद्ध बौद्ध चिलानो । यस्को निर्माण सन् १५१५ मा राजा जगतपाल वर्माले गरेका थिए ।...
२०१९-०१-०२स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। ।...
२०१९-०१-०३भक्तपुर दरवार क्षेत्र ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ । प्राचिन कालमा मल्ल राजाहरू वसोवास गर्ने गरेको यो क्षेत्रमा प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ ।...
२०१९-०१-०४सगरमाथा हिमाल चढ्ने बाटोमा भरियाले भारी बोक्दै ।...
२०१९-०१-०५पोखरामा रहेको बेगनास तालको एक मन मोहक दृश्य।...
२०१९-०१-०६ढाँचा:प्रमुख चित्र/२०१९-०१-०६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-०७ढाँचा:प्रमुख चित्र/२०१९-०१-०७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-०८पशुपतिनाथ मन्दिर हुँदै बगेको बागमती खोला ।...
२०१९-०१-०९ढाँचा:प्रमुख चित्र/२०१९-०१-०९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-१०ढाँचा:प्रमुख चित्र/२०१९-०१-१० पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-११श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। ।...
२०१९-०१-१२नेपालको हिमाली भेगमा मात्र पाइने याक । याक दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली रूपमा पनि पाईने गर्छ।...
२०१९-०१-१३एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्र पाइने गैँडाको असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिका महादेशमा पाइने सेतो गैँडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ।...
२०१९-०१-१४हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो ।...
२०१९-०१-१५माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।...
२०१९-०१-१६प्रधानमन्त्री केपी शर्मा ओली द्वारा पुस १२, २०७५ मा धरहरा पुनर्निर्माणको शिलान्यास गरिदै।...
२०१९-०१-१७ढाँचा:प्रमुख चित्र/२०१९-०१-१७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-१८ढाँचा:प्रमुख चित्र/२०१९-०१-१८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-१९ढाँचा:प्रमुख चित्र/२०१९-०१-१९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२०ढाँचा:प्रमुख चित्र/२०१९-०१-२० पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२१ढाँचा:प्रमुख चित्र/२०१९-०१-२१ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२२ढाँचा:प्रमुख चित्र/२०१९-०१-२२ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२३ढाँचा:प्रमुख चित्र/२०१९-०१-२३ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२४ढाँचा:प्रमुख चित्र/२०१९-०१-२४ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२५ढाँचा:प्रमुख चित्र/२०१९-०१-२५ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२६ढाँचा:प्रमुख चित्र/२०१९-०१-२६ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२७ढाँचा:प्रमुख चित्र/२०१९-०१-२७ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२८ढाँचा:प्रमुख चित्र/२०१९-०१-२८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।हेर्ने – वार्ता – सम्पादन २०१९-०१-२९ह्वाइट पास रेलवे, गर्डवुड, अलास्का, युएसए...
२०१९-०१-३०ललितपुरको कुपन्डोलमा अवस्थित शहीद शुक्रराज शास्त्रीको शालिक...
२०१९-०१-३१कालिञ्चोक भगवती जाने बाटोमा पर्ने कुरी बजारमा हालसालै भएको हिमपात...
|