ढाँचा:प्रमुख चित्र/२०१९-०१-१३
एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्र पाइने गैँडाको असुरक्षित प्रजाति हो। यसको २० देखि १०० सेन्टिमिटर लामो एउटा सिङ हुन्छ। यसको आकार अफ्रिका महादेशमा पाइने सेतो गैँडाको जत्रो हुन्छ। यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रङको छालाले ढाकेको हुन्छ।...
फोटोग्राफर/श्रोतः User:Lurey Rohit , मितिः २१ मे २०१८
सम्बन्धित पृष्ठः एकसिङ्गे गैँडा