डेजी शाह

भारतीय चलचित्र अभिनेत्री

डेजी शाह (जन्म १९८४[१] मुम्बईमा भएको हो । उनी [२]) एक भारतीय मोडल, नतर्की[३] र चलचित्र अभिनेत्री हुन ।[२][४] उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भएर १० वर्ष कार्य गरेकी छिन ।[५] उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामा बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१०बाट गरिन । तर उनको पहिलो सफल चलचित्र भने सन् २०११ मा प्रदर्शन गरिएको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमा उनले मुख्य भूमिकामा थिइन ।[६] त्यसपछि उनी बलिउड क्षेत्रमा सलमान खानसँग जय हो चलचित्रबाट सन् २०१४ मा गरिन ।[४] वर्तमानमा उनी हेट स्टोरी ३ चलचित्रमा भूमिका गर्दै छिन ।[७]

डेजी शाह
Daisy Shah, 19th Transmedia Gujarati Screen and Stage Awards 2020 (01).jpg
डेजी शाह हेट स्टोरी ३को ट्रेलर विमोचन कार्यक्रममा
जन्म (१९८४-०८-२५) २५ अगस्ट १९८४ (उमेर ३७)
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानभारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल, नतर्की, कोरियोग्राफर
कार्यकाल२००५-वर्तमान

प्रारम्भिक जीवनसम्पादन


फिल्मोग्राफीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन