बलिउड हङ्गामा (पहिले इण्डियाएफएम अथवा इण्डियाएफएम डट कम नामले प्रचलित थियो ) बलिउडको प्रमुख मनोरन्जन वेबसाइट हो। [२][३] जुन "हङ्गामा डिजिटल मीडिया इन्टरटेनमेंट"को अधीनमा छ । जसले यो बलिउड पोर्टलको अधिग्रहण सन् २०००मा गरेको थियो । यो वेबसाइट भारतीय चलचित्र उद्योग, मुख्यतया बलिउड, चलचित्र समीक्षा एवं बक्स अफिस रपटसँग सम्बंधित समाचार प्रकाशित गर्छ । यसको उद्घाटन १५ जुन १९९८मा मुख्यनाम इण्डियाएफएम डट कम (indiafm.com)बाट भएको थियो । २००८मा यसले आफ्नो नाम परिवर्तन गरेर बलिउड हङ्गामा राखेको थियो ।[४]

बलिउडहङ्गामा
साइटको प्रकार
समिक्षा/बलिउड चलचित्रहरूको मूल्यांकन
उपलब्ध भाषाअंग्रेजी
मालिकहंगामा डिजिटल मीडिया इन्टरटेमेन्ट Pvt. Ltd.
युआरएलbollywoodhungama.com
अलेक्सा क्रमNegative increase ३,७९३ (अप्रिल २०१५)[१]
व्यवसायिकहो
दर्तानिशुल्क/सदस्यता

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Bollywoodhungama.com Site Info", Alexa Internet, अन्तिम पहुँच २०१४-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१७ मिति
  2. "Online piracy is new threat for film industry", Times Internet Limited (द इकोनोमिक टाइम्स), १० डीसम्बर २००७, अन्तिम पहुँच ७ अगस्त २०१३ 
  3. "Bollywood's Internet download deal", सीएनएन (Cable News Network LP, LLLP), २४ दिसम्बर २००३, अन्तिम पहुँच ७ अगस्त २०१३ 
  4. "indiafm.com", अलेक्सा इंटरनेट, Inc, अन्तिम पहुँच ७ अगस्त २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्