ठुलिभेरी नगरपालिका

(ठूलीभेरी नगरपालिकाबाट अनुप्रेषित)

ठुलिभेरी नगरपालिका डोल्पा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा दुनै, माझफल, जुफाल र रह गाविसहरू यसमा गाभिएका थिए।

ठुलिभेरी नगरपालिका
ठुलिभेरी नगरपालिका is located in कर्णाली प्रदेश
ठुलिभेरी नगरपालिका
कर्णाली प्रदेशको नक्सामा ठुलिभेरी नगरपालिकाको अवस्थिति
ठुलिभेरी नगरपालिका is located in नेपाल
ठुलिभेरी नगरपालिका
ठुलिभेरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°५६′००″N ८२°५४′००″E / २८.९३३३३३°N ८२.९°E / 28.933333; 82.9निर्देशाङ्कहरू: २८°५६′००″N ८२°५४′००″E / २८.९३३३३३°N ८२.९°E / 28.933333; 82.9
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखश्‍वर्णकुमार बुढा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखछिरिङ टोल्मा महत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४२१.३४ किमी (१६२.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,८६१
 • घनत्व२३/किमी (६१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको दुनै गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ठुलिभेरी नगरपालिकाको कुल जनसङ्ख्या ९,८६१ रहेको छ भने यहाँ २,३२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्