जिलु गाउँ दोलखा जिल्ला भिमेश्वर नगरपालिका अन्तरगत पर्ने एक गाउँ हो। यो गाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जिलु गाउँको जनसङ्ख्या २६६२[२] छ। जिलु भित्र सर्किश्वोरा , नागस्थान सापकोटा टोल , डाडागाउँ, मोहेरिया, पिप्ले, सुप्लूँगा ,कोलेचौर , डीहि, फसीभै र कातिके गाउँ पर्दछन । अति प्राचीन मानिने टहले धारा यसै गाउँमा पर्दछ।

जिलु
जिलु गाउँ
देश नेपाल
अञ्चलजनकपुर
जिल्लादोलखा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टलकोड
क्षेत्रीय सङ्केत०११

जिलु गाउँबस्तीहरु सम्पादन गर्नुहोस्

जिलुका शैक्षिक संस्थाहरु सम्पादन गर्नुहोस्

 
श्री सर्व माध्यमिक विद्यालय

जिलु बेंसी सम्पादन गर्नुहोस्

जिलु बेंसी जिलु गाउँको कृषि को भुमि हो ।

 
चित्र:जिलुबेंसी

अमबोटे रुख सम्पादन गर्नुहोस्

जिलु बेंसीको बिचमा अबस्तिथ आँपको नाकै पुरानो रुख हो . यो रुखको प्रकृति बिगत ५० वर्ष देखी यौटै र उस्तै रेहेको पाइन्छ .[३]



यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालका विभिन्न स्थानका पोस्टलकोडहरू, हुलाक सेवा विभाग
  2. गाविस प्रोफाइल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति Central Bureau of Statistics
  3. बुढा पाका को भनाइ ="बुढा पाका कोभनाइ दोलखा आँखा पत्रिका