जिम्बाब्वे राष्ट्रिय फुटबल टोली
(जम्बाब्वे राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
जिम्बाब्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जिम्बाब्वे प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जिम्बाब्वे फुटबलको लागि शासकीय निकाय जिम्बाब्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | द वरियर्स | ||
---|---|---|---|
सङ्गठन | जिम्बाब्वे फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिण एसिया) | ||
प्रमुख प्रशिक्षक | Sunday Chidzambwa | ||
कप्तान | Knowledge Musona | ||
सर्वाधिक उपस्थिति | Peter Ndlovu (१००) | ||
सर्वाधिक गोलकर्ता | Peter Ndlovu (३८) | ||
गृह रङ्गशाला | राष्ट्रिय खेलकुद रङ्गशाला (जिम्बाब्वे) | ||
फिफा कोड | ZIM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११७ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४० (अप्रिल १९९५) | ||
निम्न वरीयता | १३१ (अक्टोबर २००९, फेब्रुअरी–मार्च २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
Southern Rhodesia ०–४ इङ्ल्यान्ड (हरारे, Rhodesia; २६ जुन १९२९) | |||
ठूलो विजय | |||
बोत्स्वाना ०–७ जिम्बाब्वे (गोबोर्नी, बोत्स्वाना; २६ अगस्ट १९९०) | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका ७–० Rhodesia (दक्षिण अफ्रिका; ९ अप्रिल १९९७) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २००४, २००६, र २०१७ |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जिम्बाब्वे राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।