२००६ अफ्रिकी राष्ट्र कप

२००६ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित २५ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो प्रतिस्पर्धा इजिप्टमा आयोजना भएको थियो, यो प्रतीयोगिता २० जनवरी २०१० मा शुरू भएर १० फेब्रुअरीमा समाप्ति भएको थियो , यो प्रतियोगिता इजिप्टले पँचौ पटक जोतोको थियो ।

२००६ अफ्रिकी राष्ट्र कप
كأس أمم أفريقيا
प्रतियोगिता विवरण
आयोजक देश इजिप्ट
मिती२० जनवरी – १० फेब्रुअरी
जम्मा टिम सङ्ख्या१६ (१ संघहरूबाट)
मैदान६ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इजिप्ट (५औँ उपाधि)
उप विजेता आइभोरी कोस्ट
तेस्रो स्थान नाइजेरिया
चौथो स्थान सेनेगल
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल73 (2.28 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७१४,०५४ (२२,३१४ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताक्यामेरून सामुयल इटो (५ गोल)
उत्कृष्ट खेलाडीइजिप्ट अहमद हसान

आयोजक छनोट सम्पादन गर्नुहोस्

प्रतिस्पर्धाी टोलीहरू सम्पादन गर्नुहोस्

 
A map of Africa showing the qualified nations, highlighted by stage reached.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्