२०१७ अफ्रिकी राष्ट्र कप

२०१७ अफ्रिकी नेसन्स कप यो अफ्रिकी राष्ट्र कपको ३१ औँ संस्करण हो ।अफ्रिकी राष्ट्रहरूको राष्ट्रिय पुरूष फुटबल टिमहरू बिच हुने यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना अफ्रिकी फुटबल सङ्घले गरेको हो।[१] यस २०१७ अफ्रिकी राष्ट्र कपको विजेता टिमले २०१८ सालमा रुसमा हुने फिफा विश्वकपमा सहभागीता जनाउन पाउने छ।[२]

२०१७ अफ्रिकी राष्ट्र कप
Coupe d'Afrique des Nations 2017
प्रतियोगिता विवरण
आयोजक राष्ट्र गाबोन
मिति१४ जनवरी - ५ फेब्रुअरी
टोलीहरू१६ (१ वटा सङ्घहरू )
स्थान(हरू)४ (४वटा सहरमा)
अन्तिम स्थान
विजेता क्यामेरून (५औँ उपाधि)
उप-विजेता इजिप्ट
तेस्रो स्थान बुर्किना फासो
चौँथौ स्थान घाना
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल10
जम्मा गोल17 (1.7 प्रत्येक खेलमा)

सहभागी टिमहरूसम्पादन

२०१७ अफ्रिकी नेसन्स कपमा सहभागी टिमहरूको सूची

सहभागी टिमहरू

ड्रसम्पादन

अन्तिम ड्र अनुसार २०१७ अफ्रिकी नेसन्स कपमा सहभागी टिमहरू

पोल १ पोल २ पोल ३ पोल ४

  गाबोन   आइभोरी कोस्ट   घाना   अल्जेरिया

  ट्युनिसिया   माली   बुर्किना फासो   प्रजातान्त्रिक गणतन्त्र कंगो

  क्यामेरून   सेनेगल   मोरक्को   इजिप्ट

  टोगो   युगान्डा   जिम्बाब्वे   गिनी-बिसाउ

समूह चरणसम्पादन

समूह कसम्पादन

समूह खसम्पादन

  ट्युनिसिया   माली   बुर्किना फासो   प्रजातान्त्रिक गणतन्त्र कंगो

समूह गसम्पादन

  क्यामेरून   सेनेगल   मोरक्को   इजिप्ट

समूह घसम्पादन

  टोगो   युगान्डा   जिम्बाब्वे   गिनी-बिसाउ

उच्च गोलकर्ताहरूसम्पादन

२०१७ अफ्रिकी नेसन्स कपका उच्च गोलकर्ताहरू

गोलकर्ताहरू

स्रोतसम्पादन

  1. "अफ्रिकी राष्ट्र कप", बीबीसी, २८ सेप्टेम्बर २०११, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  2. "सन् २०१७ को अफ्रिकी राष्ट्र कप", रुइटर्स, २३ अगस्ट २०१४।