क्षिरेश्वरनाथ नगरपालिका
जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित एक नगरपालिका हो
(छिरेश्वरनाथ नगरपालिकाबाट अनुप्रेषित)
क्षिरेश्वरनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा रामदैया भवाडी, सखुवा महेन्द्रनगर, हरिहरपुर, गोपालपुर, बनैनिया, र दिगम्बरपुर गाविसहरू यसमा गाभिएका थिए।
क्षिरेश्वरनाथ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°Eनिर्देशाङ्कहरू: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | सुखदेव यादव (नेकपा (एमाले)) |
• उपप्रमुख | रचना श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५०.८५ किमी२ (१९.६३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५१,०७५ |
• घनत्व | १०००/किमी२ (२६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार क्षिरेश्वरनाथ नगरपालिकाको कुल जनसङ्ख्या ५१,०७५ रहेको छ भने यहाँ १०,७३३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति