चेक गणतन्त्र राष्ट्रिय फुटबल टोली
(चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चेक गणतन्त्रको प्रतिनिधित्व गर्ने गर्छ । यो चेक गणतन्त्र फुटबल संघद्वारा संचालित छ ।
सङ्गठन | चेक गणतन्त्र फुटबल सङ्घ (एफएसीआर) | ||
---|---|---|---|
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | खाली | ||
कप्तान | मारेक सुचि | ||
सर्वाधिक उपस्थिति | पेत्रो चेक (१२४) | ||
सर्वाधिक गोलकर्ता | जान कोलर (५५) | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | CZE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ४४ २ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | २ (सेप्टेम्बर १९९९; जनवरी – मे २०००; अप्रिल – मे २००५; जनवरी – मे २००६) | ||
निम्न वरीयता | ६७ (मार्च १९९४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
हङ्गेरी २–१ बोहेमिया (बुडापेस्ट,हङ्गेरी; ५ अप्रिल १९०३) चेक गणतन्त्र टर्की १–४ चेक गणतन्त्र (इस्तानबुल, टर्की (२३ फेब्रुअरी १९९४) | |||
ठूलो विजय | |||
चेक गणतन्त्र ८–१एन्डोरा (Liberec, चेक गणतन्त्र; ४ जून २००५) | |||
ठूलो हार | |||
अस्ट्रेलिया ४–० चेक गणतन्त्र (Sankt Pölten, अस्ट्रिया; १ जून २०१८) रुस ५–१ चेक गणतन्त्र (Rostov-on-don, रूस; १० सेप्टेम्बर २०१८) | |||
विश्वकप | |||
उपस्थिति | ९ (पहिलो खेल १९३४) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९३४ र १९६२ चेकोस्लोभाकियाको रूपमा[१] | ||
युइएफए युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | ९ (पहिलो खेल १९६०) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९७६ चेकोस्लोभाकिया)[२] | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | १ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, १९९७ |
यो राष्ट्रिय टोली १९०१ मा स्थापित भएको थियो जुन पहिला १९९२ अघि चेकोस्लोभाकियाको नामले चिनिन्थ्यो । टोलीको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा चेक गणतन्त्रको रूपमा युइएफए युरो १९९६ थियो, जहाँ यो टोली उप-बिजेता भएको थियोे र त्यसपछि प्रत्येक युरोपियन च्याम्पियनसिपमा भाग लिगेको थियोे । तथापि, टोली केवल एक फिफा विश्वकपमा मात्र छनोट भएकोमा २००६ फिफा विश्वकपमा, प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको थियोे ।
सम्मान
सम्पादन गर्नुहोस्- फिफा विश्वकप:
- युइएफए युरोपेली च्याम्पियनसिप:
- फिफा कन्फेडेरेसन्स कप:
- तेस्रो स्थान (१): १९९७
प्रतिस्पर्धा | ढाँचा:स्वर्ण पदक | ढाँचा:रजत पदक | ढाँचा:काश्य पदक | जम्मा |
---|---|---|---|---|
विश्वकप | ० | २ | ० | २ |
युरोपेली च्याम्पियनसिप | १ | १ | ३ | ५ |
कन्फेडेरेसन्स कप | ० | ० | १ | १ |
जम्मा | १ | ३ | ४ | ८ |
बाहिरी कडी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमको – जानकारी", फिफा.कम, १५ जुलाई २०१५, अन्तिम पहुँच २४ अक्टोबर २०१५। उद्दरण त्रुटी: Invalid
<ref>
tag; name "fifa.com" defined multiple times with different content - ↑ "युइएफए युरो २०१६ – चेक गणतन्त्रको प्रोफाईल", युइएफए.कम, अन्तिम पहुँच १४ मार्च २०१६।