चेक गणतन्त्र राष्ट्रिय फुटबल टोली

चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा चेक गणतन्त्रको प्रतिनिधित्व गर्ने गर्छ । यो चेक गणतन्त्र फुटबल संघद्वारा संचालित छ ।

चेक गणतन्त्र
सङ्गठनचेक गणतन्त्र फुटबल सङ्घ (एफएसीआर)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकखाली
कप्तानमारेक सुचि
सर्वाधिक उपस्थितिपेत्रो चेक (१२४)
सर्वाधिक गोलकर्ताजान कोलर (५५)
गृह रङ्गशालाविभिन्न
फिफा कोडCZE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४४ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता(सेप्टेम्बर १९९९; जनवरी – मे २०००; अप्रिल – मे २००५; जनवरी – मे २००६)
निम्न वरीयता६७ (मार्च १९९४)
पहिलो अन्तर्राष्ट्रिय
 हङ्गेरी २–१ बोहेमिया
(बुडापेस्ट,हङ्गेरी; ५ अप्रिल १९०३)
चेक गणतन्त्र
 टर्की १–४ चेक गणतन्त्र 
(इस्तानबुल, टर्की (२३ फेब्रुअरी १९९४)
ठूलो विजय
 चेक गणतन्त्र ८–१एन्डोरा एन्डोरा
(Liberec, चेक गणतन्त्र; ४ जून २००५)
ठूलो हार
 अस्ट्रेलिया ४–० चेक गणतन्त्र 
(Sankt Pölten, अस्ट्रिया; १ जून २०१८)
 रुस ५–१ चेक गणतन्त्र 
(Rostov-on-don, रूस; १० सेप्टेम्बर २०१८)
विश्वकप
उपस्थिति९ (पहिलो खेल १९३४)
उत्कृष्ट नतिजाउप-बिजेता, १९३४१९६२ चेकोस्लोभाकियाको रूपमा[१]
युइएफए युरोपेली च्याम्पियनसिप
उपस्थिति९ (पहिलो खेल १९६०)
उत्कृष्ट नतिजाबिजेता, १९७६ चेकोस्लोभाकिया)[२]
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजातेस्रो स्थान, १९९७

यो राष्ट्रिय टोली १९०१ मा स्थापित भएको थियो जुन पहिला १९९२ अघि चेकोस्लोभाकियाको नामले चिनिन्थ्यो । टोलीको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा चेक गणतन्त्रको रूपमा युइएफए युरो १९९६ थियो, जहाँ यो टोली उप-बिजेता भएको थियोे र त्यसपछि प्रत्येक युरोपियन च्याम्पियनसिपमा भाग लिगेको थियोे । तथापि, टोली केवल एक फिफा विश्वकपमा मात्र छनोट भएकोमा २००६ फिफा विश्वकपमा, प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको थियोे ।

सम्मान सम्पादन गर्नुहोस्

प्रतिस्पर्धा ढाँचा:स्वर्ण पदक ढाँचा:रजत पदक ढाँचा:काश्य पदक जम्मा
विश्वकप
युरोपेली च्याम्पियनसिप
कन्फेडेरेसन्स कप
जम्मा

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमको  – जानकारी", फिफा.कम, १५ जुलाई २०१५, अन्तिम पहुँच २४ अक्टोबर २०१५  उद्दरण त्रुटी: Invalid <ref> tag; name "fifa.com" defined multiple times with different content
  2. "युइएफए युरो २०१६ – चेक गणतन्त्रको प्रोफाईल", युइएफए.कम, अन्तिम पहुँच १४ मार्च २०१६