१९६२ फिफा विश्वकप
१९६२ फिफा विश्वकप विश्वकपको सातौँ संस्करण थियो । यो ३० मे देखि १७ जून १९६२ सम्म चिलीमा आयोजना गरिएको थियो । छनोट खेलहरू अगस्ट १९६० र डिसेम्बर १९६१ को बीचमा भएको थियो, ५६ टोलीहरूले ६ वटा कन्फेडेरेसनबाट प्रवेश गरेका थिए र १४ टोलीहरू विश्वकपमा प्रवेश गरेका थिए । ब्राजिलका पुर्ब बिजेताका रूपमा प्रवेश गरेको थियो ।
Campeonato Mundial de Fútbol - Copa Jules Rimet Chile 1962 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | चिली |
मिती | ३० मे – १७ जून (१९ दिन) |
जम्मा टिम सङ्ख्या | १६ (३ संघहरूबाट) |
मैदान | ४ (४ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ब्राजिल (२औँ उपाधि) |
उप विजेता | चेकोस्लोभाकिया |
तेस्रो स्थान | चिली |
चौथो स्थान | युगोस्लाभिया |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 32 |
हानिएको गोल | 89 (2.78 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ८९३,१७२ (२७,९१२ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ६ खेलाडी (तल हेर्नुहोस) (४ गोल) |
उत्कृष्ट खेलाडी | Garrincha[१] |
उत्कृष्ट युवा खेलाडी | Flórián Albert |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "विश्वकप उत्कृष्ट खेलाडी (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा फिफा विश्वकप १९६२ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- १९६२ फिफा विश्वकप ™, फिफा डटकम
- विवरण