युइएफए युरो १९६०

युइएफए युरो १९६० (UEFA Euro 1960) युइएफए युरो कपको सबैभन्दा पहिलो संस्करण हो ।जसलाई मुख्य रूपमा युइएफए युरोपियन नेशन्स कप को नामबाट चिनिने गर्दछ। फ्रान्सले आयोजना गरेको यस प्रतियोगितामा युरोपेली जम्मा चार राष्ट्रहरूको मात्र सहभागीता रहेको थियो ।

१९६० युइएफए युरोपियन नेशन्स कप
UEFA Championnat Européen du Football
France 1960
चित्र:UEFA Euro 1960 logo.svg
UEFA Euro 1960 official logo
प्रतियोगिता विवरण
आयोजक देश फ्रान्स
मिती६ जुलाई – १० जुला
जम्मा टिम सङ्ख्या४ (सङ्घ संघहरूबाट)
मैदान२ (२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता सोभियत सङ्घ (1औँ उपाधि)
उप विजेता युगोस्लाभिया
तेस्रो स्थान चेकोस्लोभाकिया
चौथो स्थान फ्रान्स
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल4
हानिएको गोल17 (4.25 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७८,९५८ (१९,७४० प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ता
  • सोभियत सङ्घ भ्यालेन्टिन् कोज्मीच्
  • सोभियत सङ्घ भीक्टोर पोनेडेल्नीक्
  • युगोस्लोभाकिया मीलान गालीक्
  • युगोस्लोभाकिया ड्राजन जेर्कोभिच्
  • फ्रान्स फ्रान्चोस् हेउट्टे
    (२ गोल)


नकआउटका आधारमा खेलाइएको यस फुटबल प्रतियोगिताको फाइनल खेलमा सोभियत संघले युगोस्लाभीयालाई पराजित गरी पहिलो प्रतियोगिताको पहिलो उपाधि चुमेको थियो ।भने क्रमशः अन्य सहभागी राष्ट्रहरू चेकोस्लोभाकिया र प्रथम आयोजक फ्रान्स तेस्रो र चौथो भएको थियो ।

सहभागी टिमसम्पादन

खेल हुने स्थानहरूसम्पादन

पेरिस
पार्क् डेस प्रिन्सेस
दर्शक क्षमता: ४०,०००
 
मर्सेइल्ली
स्टेड भेलोद्रोम
दर्शक क्षमता: ४०,०००
 

अन्तिम प्रतियोगितासम्पादन

 
सहभागी राष्ट्र विवरण
  सेमिफाइनल फाइनल
   चेकोस्लोभाकिया  ०  
   सोभियत सङ्घ    
 
       सोभियत सङ्घ (a.e.t.)  
     युगोस्लोभाकिया  १
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
   फ्रान्स  ४    चेकोस्लोभाकिया  
   युगोस्लोभाकिया        फ्रान्स  ०

सेमिफाइनलसम्पादन

फ्रान्स   ४-५   युगोस्लोभाकिया
भीन्सेज्ट   १२'
हेउट्टे   ४३'६२'
मारियान   ५३'
Report मीलान गालीक   ११'
एन्टि ज्यानेटिक   ५५'
केन्ज   ७५'
ड्राजन जेर्कोभपक्   ७८'७९'
दर्शक उपस्थिति: २६,३७०

चेकोस्लोभाकिया   ०-३   सोभियत सङ्घ
Report भानोभ   ३४'५६'
भीक्टोर   ६६'
दर्शक उपस्थिति: २५,१८२५

तेस्रो स्थानसम्पादन

चेकोस्लोभाकिया   २-०   फ्रान्स
बुब्निक   ५८'
पब्लोभिम्   ८८'
Report
दर्शक उपस्थिति: ९,४३८

फाइनलसम्पादन

सोभियत सङ्घ   २-१ (a.e.t.)   युगोस्लोभाकिया
सेल्भा   ४९'
भिक्टोर   ११३'
Report मीलान गालिक   ४३'
दर्शक उपस्थिति: १७,९६६

खेल विवरणसम्पादन

गोलकर्ताहरूसम्पादन

२ गोल
  •   भ्यालेन्टिन् कोज्मीच्
  •   भीक्टोर पोनेडेल्नीक्
  •   मीलान गालीक्
  •   ड्राजन जेर्कोभिच्
  •   फ्रान्चोस् हेउट्टे
१ गोल
  •   टोमीस्लाभ क्नेज्
  •   एन्टे जानेटिक
  •   भ्लास्टिमील् बुब्नीक्
  •   लेदिस्लभ् पदिस्लाभ
  •   जेयान भीन्सेन्ट
  •   मार्यान वीस्नीस्की
  •   साल्भा मेट्रेभ्ली

सबैभन्दा छिटो गोलसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

स्रोतसम्पादन