मकै खादै गरेको सुगा

सुगा अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जंगली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागी मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।

सुगा
Female on left and male on right
(Psittacula krameri manillensis)
संरक्षण Status
वैज्ञानिक वर्गीकरण
जगत: Animalia
सङ्घ: Chordata
वर्ग: Aves
गण: Psittaciformes
Superfamily: Psittacoidea
परिवार: Psittaculidae
उपकुल: Psittaculinae
कुल: Psittaculini
वंश: Psittacula
प्रजाति: P. krameri
वैज्ञानिक नाम
Psittacula krameri
(Scopoli, 1769)
Original (wild) range
इङ्ग्ल्याण्मा पाइने एक प्रकारको सुगा

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोससम्पादन