हाँस
एउटा पन्छिको प्रजातिमा पर्ने एक चरा
हाँस एन्टिडे परिवारमा पर्ने चराहरूको प्रजातिको साझा नाम हो। यस अन्तर्गत राजहंस तथा पानी हाँस पनि पर्दछन्। हाँस न्यायको प्रतिकको रूपमा लिइन्छ। हाँस देवी सरस्वतीको वाहान पनि हो।
हाँस | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
See text. |