ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टोली

ग्वाटेमाला महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्वाटेमालाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्वाटेमालामा फुटबलको लागि शासकीय निकाय ग्वाटेमाला फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१][२]

ग्वाटेमाला
सङ्गठनग्वाटेमाला फुटबल सङ्घ
प्रमुख प्रशिक्षकBenjamín Monterroso
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला ग्वाटेमाला
फिफा कोडGUA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताबरियतामा राखिएको छैन (२३ मार्च २०१८)
उच्च वरीयता७० (मार्च २०१७)
निम्न वरीयता१२१ (मार्च २००८)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति४ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजाचौथो स्थान (१९९८)

विश्वकप विवरणसम्पादन

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ छनोट हुन असफल - - - - - - -
  २०१९ छनोट हुन असफल - - - - - - -
जम्मा ०/८ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन