गोडैता नगरपालिका

(गोडैताबाट अनुप्रेषित)

गोडैता सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।यो प्रदेश नं २ मा रहेको सर्लाही जिल्लाको मध्य पश्चिम देखि दक्षिणमा अवस्थित छ।

गोडैता
देश नेपाल
प्रदेशप्रदेश नं २
प्रदेश राजधानीजनकपुर (अस्थायी)
जिल्लासर्लाही
नगरपालिकागोडैता नगरपालिका
सरकार
 • प्रकारस्थानीय सरकार
 • मेयरदेवेन्द्र कुमार यादव
 • उपमेयरअंजना कुशवाहा
जनसङ्ख्या
 (वि.स.२०४८)[१]
 • जम्मा४२००
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
Postal Code
४५८००
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटwww.godaitamun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्