गान्टे (वैज्ञानिक नाम: गाइनोकार्डिया ओडोराटा) जसलाई अङ्ग्रेजीमा गाइनोकार्डिया भन्ने गरिन्छ, एक बहुलिङ्गी सदाबहार रूख हो जुन एकारिएसी परिवार अन्तर्गत पर्दछ। यो परिवार भित्र एकमात्र प्रजाति गाइनोकार्डिया ओडोराटा समावेश छ। गान्टेको रूखहरू ३० मिटरसम्म अग्लो हुन्छ। यो प्रजाति दक्षिण एसियाका पहाडी उपत्यकाहरू - भारत, दक्षिण-पूर्वी तिब्बतचीन, बङ्गलादेश, नेपाल, भुटानम्यानमारमा पाइन्छ।[२]

गान्टे
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: मेल्पिघिएल्स
परिवार: एकारिएसी
वंश: गाइनोकार्डिया
रोबर्ट ब्राउन[१]
प्रजाति:
G. odorata
वैज्ञानिक नाम
Gynocardia odorata
रोबर्ट ब्राउन[१]
पर्याय

चोलमुग्रा ओडोराटा रोक्स
चिलमोरिआ डोडेचान्ड्रा ह्यामिल्टन

उपयोग सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Roxburgh,Pl. Coromandel. 3: 95. 1820.
  2. "कति गुनी छन् कुसुम, गान्टे र रामगुवा?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्