गल्छी गाउँपालिका

(गल्छीबाट अनुप्रेषित)

गल्छी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बैरेनी, कल्लेरी र गोगनपानी (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।

गल्छी गाउँपालिका
गल्छी गाउँपालिका is located in बागमती प्रदेश
गल्छी गाउँपालिका
बागमती प्रदेशको नक्सामा गल्छी गाउँपालिकाको अवस्थिति
गल्छी गाउँपालिका is located in नेपाल
गल्छी गाउँपालिका
गल्छी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°E / 27.7959056; 85.0002861निर्देशाङ्कहरू: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°E / 27.7959056; 85.0002861
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेदारनाथ खतिवडा (नेकपा (एमाले))
 • उपाध्यक्षभाईकाजी तिवारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२९.०८ किमी (४९.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,७३३
 • घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्छी गाउँपालिकाको कुल जनसङ्ख्या २३,७३३ रहेको छ भने यहाँ ५,९७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्