गङ्गाजमुना गाउँपालिका

(गंगाजमुना गाउँपालिकाबाट अनुप्रेषित)

गङ्गाजमुना गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका री, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गाविसहरू यसमा गाभिएका थिए।

गङ्गाजमुना गाउँपालिका
गङ्गाजमुना गाउँपालिका is located in बागमती प्रदेश
गङ्गाजमुना गाउँपालिका
बागमती प्रदेशको नक्सामा गङ्गाजमुना गाउँपालिकाको अवस्थिति
गङ्गाजमुना गाउँपालिका is located in नेपाल
गङ्गाजमुना गाउँपालिका
गङ्गाजमुना गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°E / 28.0628306; 84.9187611निर्देशाङ्कहरू: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°E / 28.0628306; 84.9187611
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभक्तबहादुर लामा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरामेश्‍वर सिंखडा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५२.७२ किमी (५८.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,२६५
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गङ्गाजमुना गाउँपालिकाको कुल जनसङ्ख्या १९,२६५ रहेको छ भने यहाँ ५,९७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्