सहिदभूमि गाउँपालिका
(खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाबाट अनुप्रेषित)
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका छिन्ताङ, आँखिसल्ला र खोकु गाउँ विकास समितिहरूलाई समेटेर खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,७६० रहेको छ । यसको क्षेत्रफल ९९.५५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खोकुको कार्यालयमा राखिएको छ ।[३]
खाल्सा छिन्ताङ सहिदभूमि
Khalsa Chhintang Sahidbhumi | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | मनोज राई (एमाले) |
• उपाध्यक्ष | रत्नश्वरीं राई (एमाले) |
• कार्यकारी | इन्दिरा न्यौपाने |
क्षेत्रफल | |
• जम्मा | ९९.५५ किमी२ (३८.४४ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १८,७६० |
• घनत्व | १९०/किमी२ (४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४४ |
केन्द्र | साविकको खोकुको कार्यालय |
वेबसाइट | khalsachhintangshahidbhumimun |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "कर्मचारी विवरण", खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०९ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।