खनियाबास गाउँपालिका

(खनियाबासबाट अनुप्रेषित)

खनियाबास गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका झार्लाङ, दार्खा र सत्यदेवी गाविसहरू यसमा गाभिएका थिए।

खनियाबास गाउँपालिका
खनियाबास गाउँपालिका is located in बागमती प्रदेश
खनियाबास गाउँपालिका
बागमती प्रदेशको नक्सामा खनियाबास गाउँपालिकाको अवस्थिति
खनियाबास गाउँपालिका is located in नेपाल
खनियाबास गाउँपालिका
खनियाबास गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°E / 28.0700861; 85.0088833निर्देशाङ्कहरू: २८°४′१२.३१″उ॰ ८५°०′३१.९८″पू॰ / २८.०७००८६१°N ८५.००८८८३३°E / 28.0700861; 85.0088833
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरणबहादुर तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसेक्केमान तामाड (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१२०.०८ किमी (४६.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,२८७
 • घनत्व८६/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खनियाबास गाउँपालिकाको कुल जनसङ्ख्या १०,२८७ रहेको छ भने यहाँ २,६८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्