पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस
पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस सन् २००९ देखि मनाउँदै आएको हो । स्पेनी सन्दर्भबाट सुरु भएको यो दिवस आजको दिनमा विश्वव्यापी बन्न पुगेको छ । यस दिवसको मुख्य उद्देश्य नै पारलैङ्गिक पहिचानको रोगिकरणलाई उन्मुलन गर्न हो । [१]
पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस | |
---|---|
आवृत्ति | वर्षेनी अक्टोबर २२ |
उद्घाटन | विश्वमा २००९ | , नेपालमा २०२०
सफलता
सम्पादन गर्नुहोस्सन् २०१९मा ७२औँ विश्व स्वास्थ्य सभामा विश्व स्वास्थ्य संगठनले रोगहरूको अन्तर्राष्ट्रिय वर्गिकरण - ११औँ संसोधन (आइ.सि.डि-११) औपचारिक रूपमा अपनाएर मानसिक र व्यवहार सम्बन्धीको विकार अध्यायबाट पारलैङ्गिक पहिचानसँग सम्बन्धित वर्गिकरणहरू हटाए । [२] [३] [४]
नेपालमा
सम्पादन गर्नुहोस्नेपालमा सन् २०२० देखि यो दिवस मनाउन सुरु भएको थियो । विभिन्न संघसंस्थाहरूले नेपालको नागरिकता ऐन संसोधन विधयकले पारलैङ्गिक पहिचानलाई रोगिकरण गर्ने प्रावधान समेटिएकोमा विरोध जनाएका थिए । [५] [६]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Stop Trans Pathologization", STP।
- ↑ "Statement on the International Day of Action for Trans Depathologization 2017", Transgender Europe।
- ↑ "Press Release: Gender is not an illness", GATE। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२३ मिति
- ↑ "International Day of Action for Trans Depathologisation", TGEU। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
- ↑ "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपक्षमा क्वयेर युथ ग्रुपको वक्तव्य"।
- ↑ "पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवसको उपक्षमा पारलैङ्गिक अधिकार समूहको वक्तव्य"।