कैलाली ३ (निर्वाचन क्षेत्र)

कैलाली ३ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कैलाली ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल९१,८३३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५६
सांसदखाली
सुदूरपश्चिम
सांसद
२(क)
वीरमान चौधरी (नेकपा (माओवादी केन्द्र))
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
अमरबहादुर साउद (नेपाल कम्युनिष्ट पार्टी (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कैलाली ३ संसदीय निर्वाचन क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाकैलारी गाउँपालिकाको १–५, ७ र ८ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ३ (क)
  • कैलाली ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ टेकबहादुर चोखाल नेपाली काङ्ग्रेस
२०५१ चक्र चौधरी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ पुष्करनाथ ओझा नेपाली काङ्ग्रेस
२०६४ वीरमान चौधरी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० रामजनम चौधरी मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
जेठ २०७३ नेपाल लोकतान्त्रिक फोरम
२०७४ गौरीशङ्कर चौधरी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

३(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ वीरमान चौधरी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

३(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ अमरबहादुर साउद नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) गौरीशङ्कर चौधरी २४,८७९
नेपाली काङ्ग्रेस रामजनम चौधरी २०,४९४
राष्ट्रिय जनता पार्टी नेपाल मिना चौधरी ४,०४४
नेकपा (मार्क्सवादी–लेनिनवादी) परेकबहादुर रावल ३,२५५
नयाँ शक्ति पार्टी, नेपाल डिल्लीराज जैशी १,९१७
Uएकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) प्रेमराज चौधरी १,१९७
अन्य १,४५६
अवैध मत ४,७८६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

३(क) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) वीरमान चौधरी १५,८७६
नेपाली काङ्ग्रेस पुरणप्रसाद चौधरी १२,२६१
नयाँ शक्ति पार्टी, नेपाल राजाराम चौधरी २,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जोगीराम चौधरी ८७१
अवैध मत १,८७०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

३(ख) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) अमरबहादुर साउद ११,८७७
नेपाली काङ्ग्रेस लक्ष्मणबहादुर शाही ७,४९२
नयाँ शक्ति पार्टी, नेपाल कृष्णकुमार चौधरी ५,१९६
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) रामनाथ चौधरी १,२३७
अन्य १,०६०
अवैध मत १,८४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) रामजनम चौधरी ११,०२७
नेपाली काङ्ग्रेस नारायणदत्त मिश्र ९,७४८
थरूहट तराई पार्टी नेपाल भानुराम डगौरा थारू ७,९७०
एनेकपा (माओवादी) शेरबहादुर चौधरी ७,०६३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) चन्द्रिकाप्रसाद चौधरी १,८५१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल इन्द्रकुमार मल्ल १,१४५
अन्य ४,३४१
नतिजा मजअफो (लो) विजयी
स्रोत: नेपालन्युज[३]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पुष्करनाथ ओझा १९,३८९
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) दिनेशचन्द्र सुवेदी ११,८४३
राष्ट्रिय प्रजातन्त्र पार्टी आशाराम चौधरी १०,४५४
स्वतन्त्र रामसमझ चौधरी २,३३७
नेकपा (मार्क्सवादी–लेनिनवादी) यज्ञराज बास्तोला २,०७७
अन्य १,६५०
अवैध मत २,०२७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[४][५]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) चक्र चौधरी १३,८८३
नेपाली काङ्ग्रेस पुष्करनाथ ओझा १०,४३२
राष्ट्रिय प्रजातन्त्र पार्टी छेडालाल चौधरी ६,८१२
स्वतन्त्र चन्द्रबहादुर गुरुङ २,१३९
स्वतन्त्र गणेशबहादुर देउवा १,३०८
अन्य ६५६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल १७,४७८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) १३,२५३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्