किअर स्टार्मर
(केइर स्टार्मरबाट अनुप्रेषित)
किअर रोडनी स्टार्मर (जन्म २ सेप्टेम्बर १९६२) एक बेलायती राजनीतिज्ञ र प्रधान वकील हुन् जसले ५ जुलाई २०२४ देखि संयुक्त अधिराज्यको प्रधानमन्त्री र सन् २०२० देखि लेबर पार्टीको नेताको रूपमा सेवा गरिरहेका छन्।[१] उनी सन् २०१५ देखि होलबोर्न र सेन्ट पान्क्रासका सांसद थिए र यसअघि सन् २०२० देखि २०२४ सम्म विपक्षी दलको नेता र सन् २००८ देखि २०१३ सम्म सार्वजनिक अभियोजनका निर्देशक थिए।[२]
किअर स्टार्मर | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
संयुक्त अधिराज्यको प्रधानमन्त्री | |||||||||||||
पद बहाली ५ जुलाई २०२४ | |||||||||||||
एकाधिपति | चार्ल्स तृतीय | ||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | ऋषि सुनक | ||||||||||||
प्रतिपक्ष दलको नेता | |||||||||||||
कार्यकाल ४ अप्रिल २०२० – ५ जुलाई २०२४ | |||||||||||||
एकाधिपति |
| ||||||||||||
प्रधानमन्त्री |
| ||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | जेरेमी कोर्बिन | ||||||||||||
उतराधिकारी | ऋषि सुनक | ||||||||||||
लेबर पार्टीको नेता | |||||||||||||
पद बहाली ४ अप्रिल २०२० | |||||||||||||
सहायक | एन्जेला रायनर | ||||||||||||
पूर्वाधिकारी | जेरेमी कोर्बिन | ||||||||||||
| |||||||||||||
होलबोर्न र सेन्ट पान्क्रासको लागि संसद सदस्य | |||||||||||||
पद बहाली ७ मे २०१५ | |||||||||||||
पूर्वाधिकारी | फ्राङ्क डोबसन | ||||||||||||
बहुमत | ११,५७० (३०.०%) | ||||||||||||
सार्वजनिक अभियोजन विभागका निर्देशक | |||||||||||||
कार्यकाल १ नोभेम्बर २००८ – १ नोभेम्बर २०१३ | |||||||||||||
नियुक्ति कर्ता | प्याट्रिसिया स्कटल्यान्ड | ||||||||||||
पूर्वाधिकारी | केन म्याकडोलान्ड | ||||||||||||
उतराधिकारी | एलिसन सुन्डर्स | ||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||
जन्म | किअर रोड्नी स्टार्मर २ सेप्टेम्बर १९६२ लन्डन, इङ्ल्यान्ड | ||||||||||||
राजनीतिक दल | लेबर पार्टी | ||||||||||||
जीवन साथी | |||||||||||||
सन्तान(हरू) | २ | ||||||||||||
निवास(हरू) | टेन डाउनिङ स्ट्रिट, लन्डन | ||||||||||||
शिक्षा |
| ||||||||||||
पेशा |
| ||||||||||||
हस्ताक्षर | |||||||||||||
वेबसाइट | keirstarmer | ||||||||||||
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नवीन पोखरेल, "१४ वर्षपछि लेबर पार्टीलाई बेलायती सत्तामा फर्काउने स्टार्मर को हुन् ?", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २१ असार २०८१।
- ↑ "यूकेका नयाँ प्रधानमन्त्री सर किअर स्टार्मर को हुन्", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २१ असार २०८१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- किअर स्टार्मर ट्विटरमा
- प्रोफाइल संयुक्त अधिराज्यको संसदमा
- संसदमा योगदान हान्सर्डमा
- संसदमा गरिएका योगदानहरू हान्सर्ड सन् १८०३–२००५मा
- मतदान तथ्याङ्क पब्लिक ह्विपमा
- संसदको अभिलेख दे वर्क फर युमा
- उपस्थिति सि-स्प्यानमा