कृष्णपंख गंगाचिल

कृष्णपंख गंगाचिल (Larus fuscus) युरोपको आन्ध्र महासागरको तट क्षेत्रहरूमा पाइने गंगाचिलको ठुलो आकारको प्रजाति हो। यो प्रजाति हिउँदमा दक्षिण देखि पश्चिम अफ्रिका, उत्तर अमेरिकाको तटीय क्षेत्र तथा नेपाल लगायत एसियाक केही भूभागहरूमा बसाई सर्ने गर्छन।

कृष्णपंख गंगाचिल
Larus fuscus
Larus fuscus graellsii
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Charadriiformes
परिवार: Laridae
वंश: Larus
Linnaeus, 1758
प्रजाति: L. fuscus
वैज्ञानिक नाम
Larus fuscus
Linnaeus, 1758

विबरणसम्पादन

कृष्णपंख गंगाचिलको लम्बाई ५१ देखि ६४ सेन्टिमिटर (२० देखि २५ इन्च), पङ्ख फैलाउँदा १२४ देखि १५० सेन्टिमिटर (४९ देखि ५९ इन्च) तथा तौल ४५२ देखि १,१०० ग्राम (०.९९६ देखि २.४२५ पाउण्ड) हुन्छ। भाले कृष्णपंख गंगाचिलको औसत तौल ८२४ ग्राम (१.८१७ पाउण्ड) पोथीको औसत तौल ७०८ ग्राम १.५६१ पाउण्ड) हुन्छ। वयस्क कृष्णपंख गंगाचिलको चुच्चोमा रातो थोप्लो भएको सुन्तले पहेँलो ठुंड, सेतो शरीर तथा कालो वा गाढा खरानी रङ्गको पङ्खेटा हुन्छ।

तस्विर संग्रहसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन