कृष्णकण्ठ गरुड
कृष्णकण्ठ गरुड नेपाल लगायतका दक्षिण र पूर्वी एसिया तथा अष्ट्रेलियाका भूभागमा पाइने एक प्रकारको चराको नाम हो ।
कृष्णकण्ठ गरुड | |
---|---|
पोथी कृष्णकण्ठ गरुड | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | E. asiaticus
|
वैज्ञानिक नाम | |
Ephippiorhynchus asiaticus (Latham, 1790) | |
पर्याय | |
Xenorhynchos leucoptera |
विवरण
सम्पादन गर्नुहोस्कृष्णकण्ठ गरुडको उचाई १२९-१५० सेन्टिमिटर (५१-६० इन्च) हुन्छ । यसको तौल लगभग ४१०० ग्राम हुन्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्घुँगीफोर गरुड
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Ephippiorhynchus asiaticus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Ephippiorhynchus asiaticus
विकिमिडिया कमन्समा कृष्णकण्ठ गरुड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।