कृष्णकण्ठ गरुड नेपाल लगायतका दक्षिणपूर्वी एसिया तथा अष्ट्रेलियाका भूभागमा पाइने एक प्रकारको चराको नाम हो ।

कृष्णकण्ठ गरुड
पोथी कृष्णकण्ठ गरुड
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
E. asiaticus
वैज्ञानिक नाम
Ephippiorhynchus asiaticus
(Latham, 1790)
पर्याय

Xenorhynchos leucoptera
Xenorhynchus australis
Xenorhynchus asiaticus

विवरण सम्पादन गर्नुहोस्

कृष्णकण्ठ गरुडको उचाई १२९-१५० सेन्टिमिटर (५१-६० इन्च) हुन्छ । यसको तौल लगभग ४१०० ग्राम हुन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

घुँगीफोर गरुड

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्