कुमरोज
कुमरोज नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित एक गाँउ विकास समिति थियो । तर हाल यो गाउँ विकास समिति खैरहनी नगरपालिका अन्तर्गत वडा नम्बर १०,११,१२ र १३ को रूपमा रहेको छ ।
कुमरोज | |
---|---|
निर्देशाङ्क: २७°३४′N ८४°३३′E / २७.५७°N ८४.५५°Eनिर्देशाङ्कहरू: २७°३४′N ८४°३३′E / २७.५७°N ८४.५५°E | |
देश | ![]() |
राज्य | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ८०८२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत(हरू) | ०५६ |
वेबसाइट | http://kumroj.org |