काशी हिन्दू विश्वविद्यालय
भारतको एक विश्वविद्यालय हो
काशी हिन्दू विश्वविद्यालय या वनारस हिन्दू विश्वविद्यालय ([kaʃi hind̪u viʃvəvid̪yaləy])) वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दू विश्वविद्यालय नियम, नियम संख्या १६, सन् १९१५) महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो । वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन् । मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ । मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको मिर्जापुर जिल्लामा (२७०० एकड) अवस्थित छ । यो एसियाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो ।[२][३]
आदर्श वाक्य | विद्ययाऽमृतमश्नुते विद्याबाट अमृत प्राप्त हुन्छ (नेपाली अनुवाद) |
---|---|
प्रकार | केन्द्रीय विश्वविद्यालय |
स्थापना | १९१६[१] |
कुलपति | डा॰ कर्ण सिंह |
उप-कुलपति | प्रो० गिरीश चन्द्र त्रिपाठी |
विद्यार्थीहरू | ३५००० |
स्थान | , , |
क्याम्पस | नगरीय |
उपनाम | बिएचयु |
सम्बन्धनहरू | यूजीसी |
वेबसाइट | [१],[२] |
![]() |
सम्पूर्ण विवरणसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा काशी हिन्दू विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
सन्दर्भ सामग्रीसम्पादन
- ↑ काशी हिन्दू विश्वविद्यालयको आधिकारिक वेबसाइट
- ↑ "Banaras hindu university" (PDF), Indian Academy of Sciences, २६ जुलाई २००५, अन्तिम पहुँच २००७-०४-१९।
- ↑ "University at Buffalo, BHU sign exchange programme", Rediff News, ४ अक्टोबर २००७।
बाह्य कडीहरूसम्पादन
- काशी हिन्दू विश्वविद्यालय - एक दृष्टिमा
- मालवीय सूचना प्रौद्योगिकी केन्द्र, काशी हिन्दू विश्वविद्यालय
- 'ग्लोबल लीडर' बन्न चाहन्छ बीएचयू
- THE BANARAS HINDU UNIVERSITY ACT
- ग्रामीण ज्ञान केन्द्र (बीएचयू)
विकिमिडिया कमन्समा काशी हिन्दू विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |