कालचिनी एक सामुदायिक विकास खण्ड हो जसले भारतको पश्चिम बङ्गाल राज्यको अलीपुरद्वार जिल्लाको अलीपुरद्वार उपविभागमा एक प्रशासनिक विभाजन गठन गर्दछ।

कालचिनी
बक्सा दुर्ग
कालचिनीको अवस्थिति
कालचिनी is located in पश्चिम बङ्गाल
कालचिनी
कालचिनी
पश्चिम बङ्गाल, भारतमा स्थान
निर्देशाङ्क: २६°४१′३४″उ॰ ८९°२८′१८″पू॰ / २६.६९२७८°N ८९.४७१६७°E / 26.69278; 89.47167निर्देशाङ्कहरू: २६°४१′३४″उ॰ ८९°२८′१८″पू॰ / २६.६९२७८°N ८९.४७१६७°E / 26.69278; 89.47167
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लाअलीपुरद्वार
क्षेत्रफल
 • जम्मा७११.६१ किमी (२७४.७५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२९८५४८
 • घनत्व४२०/किमी (११००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकबङ्गाली, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटbdokalchini.in

जनसाङ्ख्यिकी

सम्पादन गर्नुहोस्

सन् २००१ को जनगणना अनुसार, कालचिनीको कुल जनसङ्ख्या २९८,४५८ थियो, जसमध्ये २११,८०८ ग्रामीण र ८६,६५० सहरी थिए। त्यहाँ १५४,८२९ (५२%) पुरुष र १४३,२६९ (४८%) महिलाहरू थिए। ० देखि ६ वर्ष उमेर समूहका ३४ हजार ६२७ व्यक्ति थिए। अनुसूचित जातिहरू ३०,१५७ (१०.१०%) र अनुसूचित जनजातिहरू १२०,२८२ (४०.३०%) छन्।

सन् २०११ को जनगणना अनुसार, ३०.०५% जनसङ्ख्याले नागपुरी, २६.३४% नेपाली, १४.२१% बङ्गाली, ८.१७% हिन्दी, ३.९३% भोजपुरी, २.९९% उराँव, २.८५% बोडो र १.७३% राभा लाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दथे। यस जिल्लामा थोरै सङ्ख्यामा बोलिने अन्य भाषाहरूमा मुन्डारी, उर्दु, सन्थालीतामाङ समावेश छन्।[१]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "District Census Handbook, Jalpaiguri, Series 20, Part XIIA", Census of India 2011, page 13 Physiography, Directorate of Census Operations, West Bengal, अन्तिम पहुँच १८ जुन २०२०