मुन्डारी आग्नेसियाली भाषा परिवारको भाषा हो जुन पूर्वी भारतीय राज्य झारखण्ड, ओडिशापश्चिम बङ्गालमा मुन्डा जनजातिहरूले बोलिन्छ।[४] यो देवनागरी, उडिया, बङ्गाली र ल्याटिन लिपिहरूमा पनि लेखिएको छ।[४]

मुन्डारी भाषा
मुंडारी, মুন্ডারি, ମୁଣ୍ଡାରୀ, 𞓧𞓟𞓨𞓜𞓕𞓣𞓚
मूलभाषीभारत, बङ्गलादेश, नेपाल
मातृभाषी वक्ता१,६६१,६५६
आग्नेसियाली
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-३unr
ग्लोटोलगmund1320[१]

भौगोलिक वितरण सम्पादन गर्नुहोस्

मुन्डारी झारखण्डको राँची, खुन्टी, सराइकेला खरसावाँपश्चिम सिंहभूम, पूर्वी सिंहभूम जिल्लाहरूमा र ओडिशाको मयुरभञ्ज, केन्दुझार, बालेश्वर, सुन्दरगढ जिल्लाहरूमा कम्तिमा ११ लाख मानिसहरूले बोल्छन्।[५]

मुन्डारी वक्ताको ऐतिहासिक सङ्ख्या
जनगणना वर्ष वक्ता ±% सन्दर्भ
सन् १९७१ ७७१,२५३ [६]
सन् १९८१ ७४२,७३९   ३.७०% [६]
सन् १९९१ ८६१,३७८  १५.९७% [६]
सन् २००१ १,०६१,३५२   २३.२२% [६]
सन् २०११ १,१२८,२२८   ६.०३% [६]
सन् २०२१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Mundari", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. "Statement 1: Abstract of speakers' strength of languages and mother tongues – 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, मूलबाट ६ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०७-०७ 
  3. "Abstract of speakers' strength of languages and mother tongues –2001", censusindia.gov.in, मूलबाट २६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२२ 
  4. ४.० ४.१ "BMS to intensify agitation on Mundari language", oneindia.com, अन्तिम पहुँच ४ अप्रिल २०१८ 
  5. "Mundari", ethnologue 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "Statement 8 : Growth of Non-Scheduled Languages - 1971, 1981, 1991,2001 and 2011", censusindia.gov.in, मूलबाट १४ जुन २०२१-मा सङ्ग्रहित।