कामरूप जिल्ला

भारतको एक जिल्ला हो

कामरूप ग्रामीण जिल्ला भारतको आसाम राज्यको एक जिल्ला हो। सन् २००३ मा पुरानो कामरूप जिल्लाबाट विभाजित गरेर कामरूप महानगर जिल्ला र यो जिल्ला गठन गरी बनाइएको थियो। यो जिल्लाको नामकरण कामरूप क्षेत्रको नामबाट गरिएको हो। यो जिल्ला लगायत पुरानो कामरूप जिल्लाबाट नलबाडी, बारपेटा, कामरूप महानगर, र बाक्सा जिल्ला गठन गरिएको थियो।

कामरूप ग्रामीण जिल्ला
चनडुबी तालको दृश्य
चनडुबी तालको दृश्य
कामरूप ग्रामीण जिल्ला is located in भारत
कामरूप ग्रामीण जिल्ला
कामरूप ग्रामीण जिल्ला
कामरूप जिल्लाको अवस्थिति
कामरूप ग्रामीण जिल्ला is located in असम
कामरूप ग्रामीण जिल्ला
कामरूप ग्रामीण जिल्ला
कामरूप ग्रामीण जिल्ला (असम)
निर्देशाङ्क: २६°२०′उ॰ ९१°१५′पू॰ / २६.३३३°N ९१.२५०°E / 26.333; 91.250निर्देशाङ्कहरू: २६°२०′उ॰ ९१°१५′पू॰ / २६.३३३°N ९१.२५०°E / 26.333; 91.250
देशभारत
राज्यआसाम
विभागतल्लो आसाम
सदरमुकामअमिनगाँव
सरकार
 • लोक सभा निर्वाचन क्षेत्रगौहाटी लोक सभा निर्वाचन क्षेत्र
क्षेत्रफल
 • आसामको जिल्ला३,१०५ किमी (११९९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • आसामको जिल्ला१,५१७,५४२
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
 • सहरी
१४२,३९४
जनसाङ्ख्यिकी
 • साक्षरता७०.९५%
 • लैङ्गिक अनुपात९१४
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
प्रमुख राजमार्गराष्ट्रिय राजमार्ग ३१, राष्ट्रिय राजमार्ग ३७
औसत वार्षिक वर्षा१,४०० मिमी
वेबसाइटkamrup.nic.in

इतिहास सम्पादन गर्नुहोस्

सन् २००३ मा पुरानो कामरूप जिल्लाबाट विभाजित गरेर यो जिल्ला बनाइएको हो।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् २०११ को भारतको जनगणना अनुसार यो जिल्लाको कुल जनसङ्ख्या १५,१७,५४२ रहेको छ जुन[१] पश्चिम अफ्रिकाको गाबोन[२] अमेरिकी राज्य हवाईको लगभग बराबर रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  2. US Directorate of Intelligence, "Country Comparison:Population", अन्तिम पहुँच २०११-१०-०१, "Gabon 1,576,665"  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति
  3. "2010 Resident Population Data", U. S. Census Bureau, मूलबाट २३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०९-३०, "Hawaii 1,360,301" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्