काठमाडौँ ४ (निर्वाचन क्षेत्र)
काठमाडौँ ४ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
काठमाडौँ ४ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाली कांग्रेस |
सदस्य(हरू) | गगन थापा |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्काठमाडौँ ४ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, १३ वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ ४ (क)
- काठमाडौँ ४ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०४८ | सहाना प्रधान | नेकपा एमाले | |
२०५१ | पद्मरत्न तुलाधर | ||
मार्च १९९८ | नेकपा (मार्क्सवादी-लेनिनवादी) | ||
२०५६ | प्रेमलाल सिंह | नेपाली कांग्रेस | |
२०६४ | सुप्रभा घिमिरे | ||
२०७० | गगन थापा |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।