'कश्मीर उपत्यका (उर्दु: وادی کشمیر; हिन्दी: कश्मीर घाटी) वा भेल अफ कश्मीर एउटा उपत्यका हो जुन काराकोरम तथा पीर पन्जल श्रेणीको बीचमा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित छ । हाल यस उपत्यकाको कुनै पनि क्षेत्रमा पाकिस्तानको आधिकार छैन । यसको क्षेत्रफल लगभग १३५ कि.मी. लामो तथा ३२ किमी चौडा रहेको छ जुन झेलम नदीबाट सुरु हुन्छ ।[१] जम्मू तथा कश्मीर राज्यको तीन राज्य विभाजन भित्र पर्ने यस उपत्यकाले अनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर जिल्ला ओगटेको छ ।[२]

कश्मीर उपत्यका
कश्मीर घाटी
Vale of Kashmir
राज्य बिभाजन
डल ताल तथा शिखर
डल ताल तथा शिखर
कश्मीर उपत्यका (सुन्तला सिमाना) भारतको जम्मू र कश्मीर राज्यमाको अवस्थिति
कश्मीर उपत्यका (सुन्तला सिमाना) भारतको जम्मू र कश्मीर राज्यमा
देश भारत
राज्यजम्मू र कश्मीर
जिल्लाअनन्तनाग, बारामुल्ला, बदगम, बन्दीपोर, गन्देरबाल, कुपवारा, कुलगाम, पुलवामा, शोफियाँ तथा श्रीनगर
सदरमुकामश्रीनगर
क्षेत्रफल
 • जम्मा१५,९४८ किमी (६१५८ वर्ग माइल)
उन्नतांश
१,८५० मिटर (६०७० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५,३५०,८११
 • घनत्व३४०/किमी (८७०/वर्ग माइल)
वासिन्दाकश्मीरी
भाषाहरू
 • आधिकारिक, मुख्य बोलिने भाषाउर्दू, कश्मीरी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटि)

यसलाई पृथ्वीको स्वर्ग पनि भन्ने गरिन्छ ।

भूगोल सम्पादन गर्नुहोस्


इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Kashmir. (2007). In Encyclopædia Britannica. Retrieved March 27, 2007, from Encyclopædia Britannica"
  2. "In Depth-the future of Kashmir", BBC News, अन्तिम पहुँच १६ अप्रिल २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्