ब्याचलर अफ आर्ट, (कला स्नातक), बी.ए. (baccalaureus artium, B.A., BA, A.B. वा AB) कला मा एक शैक्षिक उपाधी हो। [१] ब्याचलर अफ आर्ट एक स्नातक विषय हो जुन तीन वा चार वर्षमा पूरा हुन्छ। यसमा धेरै विषयहरू हुन्छन् - अंग्रेजी, विज्ञान, सामाजिक र इतिहास आदि। [२]

यी देशहरूमा ३ वर्षको पाठ्यक्रम छ -

युरोपियन युनियन, अस्ट्रेलिया, अल्बानिया, हर्जगोभिना, बोसिना, भारत, न्यूजील्याण्ड, इजरायल, आयरल्यान्ड, नर्वे, सिंगापुर, दक्षिण अफ्रिका, वेस्ट इंडीज, स्विजरल्याण्ड र क्यानडा[३]

यी देशहरूमा ४ वर्षे कोर्स उपलब्ध छ -

अफगानिस्तान, लेबनान, अर्मेनिया, ग्रीस, बङ्गलादेश, अजरबैजान, इजिप्ट, इरान, जापान, नाइजेरिया, सर्बिया, पाकिस्तान, फिलिपिन्स, थाईल्याण्ड, रूस, आयरल्यान्ड, इराक, दक्षिण कोरिया, ट्युनिसिया, कुवेतटर्की

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • विज्ञान स्नातक
  • एम.ए.

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "सङ्ग्रहीत प्रति", मूलबाट १ अप्रैल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-०१ मिति
  2. "सङ्ग्रहीत प्रति", मूलबाट २२ दिसंबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५ 
  3. "सङ्ग्रहीत प्रति", मूलबाट २६ मई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२६ मिति