कङ्गना राणावत

भारतीय चलचित्र अभिनेत्री

कङ्गना राणावत (हिन्दुस्तानी उच्चारण: [kəŋɡənaː raːɳoːʈʰ]; जन्म २३ मार्च १९८७) एक भारतीय अभिनेत्री तथा मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिसकेकी छिन र हालसम्म तीन राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार प्राप्त गरिन् ।

कङ्गना राणावत
Kangana Ranaut 2013.jpg
कङ्गना राणावत एक कार्यक्रममा
जन्मकङ्गना अमरदीप राणावत
(१९८७-०३-२३)मार्च २३, १९८७[१]
भाम्बला , हिमाचल प्रदेश, भारत
पेशाअभिनेत्री
कार्यकाल२००६ - वर्त्तमान
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [२]

रणावकको जन्म भारतको हिमाचल प्रदेशमा भएको हो । उनी सुरुमा उनको आमाबाबुको आग्रहमा डाक्टर बन्ने निधो गरिन् तर आफ्नै करियर निर्माण गर्न सोह्र वर्षको उमेरमा उनले दिल्ली प्रवेश गरिन्, जहाँ उनी एक मोडल बनिन् । सन् २००६ मा बलिउड चलचित्र गेङ्गस्टरमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो ।

बाल्यकाल

व्यक्तिगत जीवन

प्रमुख चलचित्रहरू

प्रसिद्धि

सन्दर्भ सामग्रीहरू

  1. "Facts About Kangna Ranaut", officialkanganaranaut.com, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१३ 
  2. "Kangana Ranaut Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७ 

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्