क्विन (चलचित्र)

क्विन एक भारतीय चलचित्र हो, जसको निर्देशन विकास बहलले गरेका हुन्। युस चलचित्रमा कङ्गना राणावत तथा राजकुमार राव मुख्य भुमिकामा रहेका छन्।

क्विन
Queen
QueenMoviePoster.jpg
निर्देशकविकास बहल
निर्माताअनुराग कश्यप
विक्रमादित्य मोटवानी
पटकथापरवेज शैख
चैटली परमार
विकास बहल
कथाविकास बहल
कलाकारकङ्गना राणावत
राजकुमार राव
लिजा हेडन
सङ्गीतअमित त्रिवेदी
छायाङ्कनसिद्धार्थ दीवान
बबी सिंह
सम्पादकअभिजीत कोकाटे
अनुराग कश्यप
उत्पादन
कम्पनी
फैन्टम फिल्म्स
वितरकवायकम 18 मोशन पिक्चर्स
प्रदर्शन मिति
  • ७ मार्च २०१४ (2014-03-07)
समयावधि
१४६ मिनेट
देशभारत
भाषाहिन्दी
लगानी१२ करोड (युएस$१.७ मिलियन)[१]
कमाइ२२२ करोड (युएस$३१ मिलियन)[२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "BO report: At Rs 50 crore, Main Tera Hero inching close to Queen's record", Hindustan Times, १५ अप्रिल २०१४। 
  2. "Top Worldwide Grossers All Time", Box Office India, मूलबाट १९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 

बाह्य कडीहरूसम्पादन