तनु वेड्स मनु

भारतीय चलचित्र

तनु वेड्स मनु एक भारतीय चलचित्र हो, जसको निर्देशन आनन्द रायले गरेका हुन् । यस चलचित्रमा माधवन तथा कङ्गना राणावत मुख्य भूमिका रहेका छन् ।[१]

तनु वेड्स मनु
Tanuwedsmanu.jpg
निर्देशकआनन्द राय
कलाकारआर. माधवन,
कङ्गना राणावत
प्रदर्शन मिति
२५ फेब्रुअरी, २०११
देशभारत
भाषाहिन्दी
लगानी१० करोड

मुख्य कलाकारसम्पादन

सङ्गीतसम्पादन

क्र.सं.शीर्षकगायकलम्बाइ
१."साड्डी गली"लहम्बर हुसैन पुरी०४:२४
२."यु ही"मोहित चौहान०४:१९
३."रङ्गरेज"कृष्णा सोलो०६:१२
४."पिया"रूप कुमार राठोड़०५:२९
५."जुगनी"मिका सिंह०३:११
कुल लम्बाइ:२३:३५

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Preview: Tanu Weds Manu" [पूर्वप्रदर्शन: तनु वेड्स मनु] (अंग्रेज़ीमा), टिकट प्लीज न्यूज़ डेस्क, १८ फ़रवरी २०११, मूलबाट ३१ अगस्त २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जून २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरूसम्पादन