गेङ्गस्टर (२००६ चलचित्र)

भारतीय चलचित्र

गेङ्गस्टर एक भारतीय चलचित्र हो, जसको निर्देशन महेश भट्टले गरेका हुन् । यस चलचित्रमा शाइनी आहूजा, कङ्गना राणावत, इमरान हाशमी तथा गुलशन ग्रोवर मुख्य भूमिका रहेका छन् ।

गेङ्गस्टर
लेखकमहेश भट्ट
निर्मातामहेश भट्ट
मुख्य कलाकारशाइनी आहूजा
कङ्गना राणावत
इमरान हाशमी
प्रदर्शन मिति
२८ अप्रिल २००६
देशभारत
भाषाहिन्दी

मुख्य कलाकार सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्