हेल्मुट कोल
हेल्मुट जोसेफ माइकल कोहल (जर्मनेली उच्चारण: [ˈhɛlmuːt ˈkoːl] ( ); सन् १९३० अप्रिल ३- सन् २०१७ जुन १६) एक जर्मन राजनेता तथा क्रिस्चियन डेमोक्रेटिक पार्टीका राजनीतिज्ञ थिए। उनले सन् १९८२ देखि सन् १९९८ सम्म जर्मनीको चान्सलर (सन् १९८२ देखि सन् १९९० सम्म पश्चिम जर्मनीको, सन् १९९० देखि सन् १९९८ सम्म पुनः एकीकृत जर्मनीको) को रूपमा सेवा गरेका थिए। उनले सन् १९७३ देखि सन् १९९८ सम्म क्रिस्चियन डेमोक्रेटिक पार्टीको अध्यक्षको रूपमा काम गरेका थिए। कोलको १६ वर्षको कार्यकाल ओटो भोन बिस्मार्कपछि कुनै पनि जर्मन चान्सलरको सबैभन्दा लामो कार्यकाल थियो। उनको कार्यकालमा शीत युद्धको अन्त्य, जर्मन पुनर्मिलन र युरोपेली सङ्घको निर्माण जस्ता विश्व घटनाहरू भएका थिए।
हेल्मुट कोल | |
---|---|
![]() सन् १९९६ मा कोल | |
जर्मनीको चान्सलर (पश्चिम जर्मनी, १९८२ -१९९०) | |
कार्यकाल सन् १९८२ अक्टोबर १ – सन् १९९० अक्टोबर २७[टिप्पणीहरू १] | |
राष्ट्रपति | |
उप-चान्सलर | |
पूर्वाधिकारी | हेल्मुट Schmidt |
उतराधिकारी | गेर्हार्ड स्रोडर |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/>
tag was found