उलूक (चरा)
(उलुकबाट अनुप्रेषित)
उलूक (Otus bakkamoena) नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियाका भूभागमा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको आकार २३–२५ सेमी (९.१–९.८ इन्च) हुन्छ।
उलूक | |
---|---|
महाराष्ट्रमा | |
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Strigiformes |
परिवार: | True owl |
वंश: | Scops owl Pennant, 1769 |
प्रजाति: | O. bakkamoena
|
वैज्ञानिक नाम | |
Otus bakkamoena Pennant, 1769 |
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्यो प्रजातिहरू पूर्वी अरबबाट भारतीय उपमहाद्वीप तथा पूर्वी एसियाका भूभागमा पाइने गर्छ। यसले रूखका ठुला र गहिरा टोड्काहरूमा गुँड बनाउने गर्छ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
जोडी (भाले दायाँ)
-
बेङ्लोरमा
-
उलूकको परीवार
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ BirdLife International (२०१६), "Otus bakkamoena", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T६१८५५२६३A९५१८२०९६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T61855263A95182096.en, अन्तिम पहुँच ३ फेब्रुअरी २०२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा उलूक (चरा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।