उपपाण्डव
महाभारतमा, (उपपाण्डव वा पाण्डवपुत्र वा पञ्चकुमार), द्रौपदीबाट जन्मेका पाँच पुरत्रहरूलाई भनिन्थ्यो प्रत्येक पाण्डवबाट द्रौपदीले एक पुत्र जन्माएकी थिइन् । यी पञ्चकुमारलाई अश्वत्थामाले महाभारत युद्धको अन्तिम निदाएको अवस्थामा मारेका थिए ।[१][२]
पञ्चकुमार र पितासम्पादन
- प्रतिविन्ध्य -- युधिष्ठिर
- शतानीक -- नकुल
- सुतसोम -- भीमसेन
- श्रुतकर्मा-- सहदेव
- श्रुतसेन -- अर्जुन
हत्यासम्पादन
यी पञ्चकुमारलाई अश्वत्थामाले महाभारत युद्धको अन्तिम निदाएको अवस्थामा हत्या गरेका थिए ।[१][२] अश्वत्थामाले सोचेका थिए, उनले पाण्डवलाई मारे र उनीहरूको शीर काटे । उनी दुर्योधन भएको ठाउँमा पुगे यो बताएकी उनले सबै पाञ्चाल तथा पाण्डवको वध गरे। दुर्योधनले भीमको शीर मागे र त्यस माथि एक मुक्का मारे तब थाहा हुन आयो कि यो भीमको शीर हैन । प्रातःकाल दुर्योधनले यो देखे कि यो त द्रौपदी पुरत्रहरूको शीर हो भने र दुखीत हुँदै भने कि अब कुलमा तर्पण दिने कोही पनि बचेनन्।[३]
सन्दर्भसम्पादन
- ↑ १.० १.१ Menon, Ramesh (२००६), The Mahabharata : a modern rendering, New York: iUniverse, Inc., आइएसबिएन 9780595401888।ढाँचा:Rs
- ↑ २.० २.१ van Buitenen, J.A.B., सम्पादक (१९८१), The Mahābhārata (Phoenix संस्करण), Chicago: University of Chicago Press, आइएसबिएन 9780226846644।
- ↑ सौप्तिक पर्व महाभारत