श्रुतसेन द्रौपदी र अर्जुनबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य सबैभन्दा कान्छा थिए ।
श्रुतसेन | |
---|---|
संबद्ध | महाभारत |
मातापिता | अर्जुन द्रौपदी |
सहोदर | उपपाण्डव, अभिमन्यु |
पिता | अर्जुन |
कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।
"https://ne.wikipedia.org/w/index.php?title=श्रुतसेन&oldid=964915" बाट अनुप्रेषित