सुतसोम
सुतसोम द्रौपदी र भीमसेनबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य तेश्रो थिए । उनले कुरुक्षेत्र युद्धको १५ औ दिनमा ठूलो भूमिका निभाएका थिए । शकुनीलाई मार्नको लागि पनि उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
सुतसोम | |
---|---|
संबद्ध | महाभारत |
मातापिता | भीमसेन द्रौपदी |
सहोदर | उपपाण्डव, अभिमन्यु,घटोत्कच |
पिता | भीमसेन |
मृत्यु
सम्पादन गर्नुहोस्कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।