उद्धव थापा
उद्धव थापा (जन्म:२०१५ मङ्सिर १५) एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली काङ्ग्रेसका सदस्य हुन्। उनले २०८० असार २२ देखि २०८० साउन १७ सम्म, २०८० साउन १७ देखि २०८० भदौ २२ सम्म[१][२] कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा एक महिनाभित्र दुई पटक सेवा गरेका थिए।[३][४] थापा २०७९ पुस १५ मा नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका थिए।[५][६] उनी नेपाली काङ्ग्रेसको तर्फबाट कोशी प्रदेश सभाका सदस्य हुन्। नेपालको प्रदेश सभा निर्वाचन, २०७९मा उनी खस जातिबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका थिए।[७][८]
| |||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
उद्धव थापा | |||||||||||||||||||||||||||||||||||||||
कोशी प्रदेशको ५ औं मुख्यमन्त्री | |||||||||||||||||||||||||||||||||||||||
कार्यकाल २०८० असार २२ – २०८० भदौ २२ | |||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | रामचन्द्र पौडेल | ||||||||||||||||||||||||||||||||||||||
राज्य प्रमुख | परशुराम खापुङ | ||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | हिक्मतकुमार कार्की | ||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | हिक्मतकुमार कार्की | ||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||
नेपाली काङ्ग्रेसको तर्फबाट कोशी प्रदेश सभा सदस्य | |||||||||||||||||||||||||||||||||||||||
पद बहाली २०७९ पुस ११ | |||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||||||||||
जन्म | २०१५ मङ्सिर १५ अर्जुनधारा, झापा, नेपाल | ||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | नेपाली काङ्ग्रेस | ||||||||||||||||||||||||||||||||||||||
निर्वाचन इतिहास
सम्पादन गर्नुहोस्प्रतिनिधि सभा निर्वाचन, २०७४
सम्पादन गर्नुहोस्झापा २
सम्पादन गर्नुहोस्उम्मेदवार | दल | मत | % | |
---|---|---|---|---|
पवित्रा निरौला खरेल | नेकपा (एमाले) | ४५,८१७ | ५८.०२ | |
उद्धव थापा | नेपाली काङ्ग्रेस | ३२,०५० | ४०.५८ | |
नवीन बास्तोला | विवेकशील साझा पार्टी | १,१०५ | १.४ | |
जम्मा | ७८,९७२ | १०० | ||
वैध मतहरू | ७८,९७२ | ९५.५३ | ||
अवैध/रिक्त मतहरू | ३,६९९ | ४.४७ | ||
जम्मा मत | ८२,६७१ | १०० | ||
बहुमत | १३,७६४ | |||
नेकपा (एमाले) विजयी | ||||
स्रोत: निर्वाचन आयोग |
संविधान सभा निर्वाचन, २०७०
सम्पादन गर्नुहोस्झापा ४
सम्पादन गर्नुहोस्उम्मेदवार | दल | मत | % | |
---|---|---|---|---|
प्रेमबहादुर गिरी | नेकपा (एमाले) | २२,१५९ | ४१.६१ | |
उद्धव थापा | नेपाली काङ्ग्रेस | २०,१७७ | ३७.८९ | |
पुरुषोत्तम चुडाल | एनेकपा (माओवादी) | ६,६४८ | १२.४८ | |
पह्लाद सापकोटा | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | १,८३९ | ३.४५ | |
अन्य | २,४२९ | ४.५६ | ||
जम्मा | ५३,२५२ | १०० | ||
बहुमत | १,९८२ | |||
नेकपा (एमाले) विजयी | ||||
स्रोत: निर्वाचन आयोग |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Uddhav Thapa appointed Koshi chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२४।
- ↑ "NC PP leader Uddhav Thapa appointed Chief Minister of Koshi province", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२४। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-०४ मिति
- ↑ "Thapa becomes Koshi chief minister twice within month", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-२४।
- ↑ "Uddhav Thapa appointed Koshi chief minister again", Uddhav Thapa appointed Koshi chief minister again, अन्तिम पहुँच २०२३-०९-२४।
- ↑ Republica, "Thapa elected NC Province 1 Committee President", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०७। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-२६ मिति
- ↑ "Uddhav Thapa elected provincial assembly party leader of Nepali Congress in Province 1", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०७।
- ↑ "प्रदेश १ सभामा समानुपातिक सांसद सिफारिस", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०६-०७।
- ↑ "प्रदेश नं १ को समानुपातिक उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूची सहित)", Himal Khabar, अन्तिम पहुँच २०२३-०६-०७।
राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | मुख्यमन्त्री २०८०–२०८० |
पछिल्लो हिक्मतकुमार कार्की |